नियम २०८
बिद्युतीय अभिलेख राख्न सकिने
यस नियमावली बमोजिम राख्नु पर्ने प्रहरी कर्मचारीहरुको अभिलेख विद्युतीय अभिलेखमा प्रविष्ट गरी राख्न सकिने छ ।